Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ब्रदर्सको आईटम गितमा छायो करिनाको हट अवतार (भिडियो सहित)
असार, काठमाण्डौ
बलिउड फिल्म ब्रदर्सको आईटम गित मेरी सौ टका तेरी हैमा करिना कपुरको हट अवतार छाएको छ । उनि उक्त पिल्मको आईटम गितमा मात्र देखा परेकी छन् । यस गितमा करिना र सिदार्थ मल्होत्राको केमेस्ट्री देख्न पाईनेछ । करिना कपुरलाई हामिले यो भन्दा पहिले पनि केहि आईटम गितहरुमा देखिसकेका छौ ।
यो गितका कोरियोग्राफर हुन् गणेश आचार्य । उनले यो भन्दा पहिले पनि चिक्नी चमेली, छम्मक छल्लो जस्ता गितहरु कोरियोग्राफ गरेका छन् ।
फिल्ममा अक्षय कुमार, सिदार्थ मल्होत्रा र ज्याकलिन फर्नान्डीज्लाई हामि मुख्य भुमिकामा देख्न पाउने छौ ।
करण मल्होत्रा द्धवारा निर्देशित फिल्म ब्रदर्स १४ अगस्टमा रिलिज हुदैछ ।





Post Comment