Radio Audio Program
- Bhagya Faisala [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Joke tantra [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
वेश्याको भूमिकामा देखिँदै करिना
असार, काठमाडौं । करिना कपूर एक पटक फेरी बेश्यको भूमिकामा देखिने भएकी छिन् । यसभन्दा पहिले करिनाले दुई फिल्म ‘चमेली’ र ‘तलाश’ मा वेश्याको भूमिका निभाई सकेकी छिन् । तलाशमा करिनाको भूमिकाको असाध्यै मन पराएका थिए । अब आउने वाली फिल्म मा करिना को प्रस्तुती कस्तो हुन्छ त्यो त फिल्म आएपछि नै थाहा हुनेछ ।
अङ्ग्रेजी अखबारका अनुसार निर्देशक राजकुमार गुप्ताको आउने फिल्ममा करिना कपुर एक वेश्याको भूमिकाको लागि कास्टिङ पनि गरि सकेकी छन् ।
सुत्रको अनुसार करिनाले पहिले पनि यस्तो भूमिका निभाइ सकेकी छन् र यो पहिलेको भन्दा अलग खालको हुनेछ भनिएको छ । फिल्ममा करिनाले ‘स्किजोफ्रनिया’को शिकार भएको केटीको भूमिका निभाउने केटी भएर पर्दामा देखिने छन् । निर्देशक राजकुमार गुप्ता यसफिल्मलाई लिएर असाध्यै उत्साहित भएका छन् । फिल्मको सुटिङ शुरु हुँदै छ ।




Post Comment