Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सनि लियोनलाई यी हिरो लाग्छन् सबभन्दा हट ।
असार, काठमाडौं । आफुलाई हिन्दी फिल्मको फ्यान बताउने सनिले बलिउडमा आधा दर्जन फिल्ममा काम गरिसकेकी छन् । जिस्म २, रागिनी एम एम एस २, जस्ता फिल्महरुबाट सनिले आफ्नो छबी बलिउड फिल्म क्षेत्रमा बनाईसकेकी छिन् । उनि अब छिट्टैन नै अक्षय कुमारको फिल्ममा पनि देखा पर्दैछिन् ।
भारतको एक मिडियासँगको कुराकानीका क्रममा सनिलाई सोधियो यदि डेनियलसँग विवाह नभएको भए को सँग डेट गर्न चाहानु हुन्थ्यो ? सनिले जवाफमा भनिन् प्हिलो कुरा त म विवाहित हु र दोस्रो कुरा यदि म विवाहित हुदैनथे भने ब्रैड पिटसँग डेट गर्थे किनकी उनि संसारका सबेभन्दा हट पुरुष मध्येका एक हुन् ।





Post Comment