Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Audio Market. [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तनावग्रस्त महिलाको जीवन छोटो
असार, काठमाडौ । अहिलेको समय नै यस्तो छ, तनावरहित मानिस भेटिन गाह्रो छ । कुनै न कुनै कुराका तनावमा हरेक मानिस डुबेकै छन् । फरक छ त केवल मात्राको । हालै एउटा अध्ययनले के देखाएको छ भने, लामो समयसम्म तनावमा परेका महिलाहरूको जीवन छोटो हुन्छ ।
किनभने, उनीहरूमा ‘क्लोथो’ हार्मोनको स्तर धेरै कम हुन्छ । यो हार्मोनले उमेरलाई नियन्त्रण गर्छ । निकै तनावले गाँजेका ९० जना र सामान्य तनाव भएका ८८ जना महिलामा गरिएको यो अनुसन्धान ट्रान्सलेसन साइकियाट्री जर्नलमा प्रकाशित छ ।
अध्ययन अनुसार, उदासीको लक्षण भएका महिलाहरूको रगतमा क्लोथो हार्मोनको स्तर कम भएको पाइयो । क्लोथो हार्मोनको सम्बन्ध स्थायी तनाव र अकाल मृत्युसँग छ । यो हार्मोन स्वास्थ्यका दृष्टिकोणले धेरै महत्त्वपूर्ण मानिन्छ । कान्तिपुर दैनिक
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- बिमल डाँगी र मुना थापा मगर किन कराउँदै छन् बेस्सरी । (भिडियोसहित)
- सिंगल केटीहरुले ब्वायफ्रेण्ड नबनाउनुको पाँच कारण ।
- उस्तै अनुहार भएका बलिउड अभिनेत्री , पूर्व प्रेमिकाको रिसले सलमानले खोजेका अभिनेत्री सहित ।
- खुसी छिन् डेजि, हेट स्टोरी ३ को भुमिकाका बारेमा यसो भन्छीन् ।
- बाजिराव मस्तानीको ट्रेलर रिलिज, नेपाली सिने क्षेत्रमा समेत हल्ली खल्ली ।





Post Comment