Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रिलिज भयो मधुर भंडारकरको क्यालेण्डर गर्लको टिजर
असार, काठमाडौं ।फेशन हिरोइन जस्तो महिला प्रधान फिल्म बनाउने महशुर निर्देशक मधुर भंडारकरको नयाँ फिल्म क्यालेण्डर गर्लको टिजर रिलिज भएको छ । १.३१ मिनेटको यो टिजरमा मोडल्स को जीवनमा आउने उतार चढावको बारेमा यसमा देखाउन खोजीएको छ ।
फिल्मको कथामा पाँच जना मोडल र उनको ग्ल्यामरस दुनियामा आधारित छ । फिल्मको आकांक्षा पुरी, अवनी मोदी,कायरा दत्त,रुही सिंह र सतरुपा पाइन बि टाउन मा डेब्यू गरी रहेका छन् । यो फिल्म अगष्ट ७ मा रिलिज हुँदैछ ।





Post Comment