Radio Audio Program

Find us on Facebook

Updates

बलिउडकी ड्रिम गर्ल हेमा मालिनी दुर्घटनामा


असार काठमाण्डौ
बलिउडकी ड्रिम गर्ल हेमा मालिनी दुर्घटनामा परेकी छिन् । भारतको राजस्थानको दौसामा भएको दुर्घटना हेमा मालिनीको मर्सिडिज कार विपरित आल्टोकार सँग ठोकिएर भएको हो ।  हेमाको अनुहारमा र टाउकोमा चोट लागेको छ भने विपरित आल्टोकारममा रहेकी एक बालिकाको मृत्यु भएको छ र तिन जना घाईते भएका छन् । उनि बालाजीको दर्शन गरेर फर्कने क्रममा दुघटना भएको हो हाल हेमाको जयपरुिस्थत फोर्टिक अस्पतालमा उपचार भईरहेको छ। ीबहिबार राति नौ बजे उत्त दुर्घटना भएको थियो ।

हेर्नुस् केहि तस्विरहरु 

 

 

Post Comment

Radio Audio Live