Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ट्वीटर इभेन्ट विस्तारित हुँदै
असार, काठमाडौ । ट्वीटरले प्रयोगकर्तालाई अब व्यक्ति लागु गर्ने सुविधा मात्रै होइन, ठूला इभेन्ट लागु गर्ने अवसर पनि दिने भएको छ । निष्क्रिय प्रयोगकर्ताको समस्या झेलिरहेको ट्वीटरले अब ठूला ठूला र प्रयोगकर्ताको चासो भएका इभेन्टको लाइभ कभर गर्नेछ ।
ट्वीटरको टोलीले राम्रा र ठूला इभेन्ट, अवार्ड समारोह र कतै भएका कुनै घटनाको अपडेट गर्नेछ । अपडेट ट्वीटका रूपमा लगातार नआएर एक ठाउँमा जम्मा पारिनेछ र त्यसलाई प्रयोगकर्ताले आपूmले चाहे जसरी हेर्न सक्नेछ ।
ट्वीटरको मोबाइल एपमा पूर्व्निर्धा्रित इभेन्ट र ब्रेकिङ इभेन्टबारे जानकारी राखिनेछ । ट्वीटरका प्रवक्ता राचेल मिल्नेरले भने कम्पनीको यस्तो योजना रहेको बिषयमा केही कुरा बताए पनि अन्य विषयमा खुल्न चाहेनन् ।
नोकिया फेरि मोबाइलतिर
कम्पनी प्रमुख कार्यकारी राजीव सुरीलाई उद्धृत गर्दै जर्मनीको म्यानेजर म्यागेजिनले लेखेको छ । दुई कम्पनीको सम्झौताअनुसार आगामी वर्षदेखि नोकियाले मोबाइलको काम थाल्नेछ ।
कम्पनीले मोबाइल सेटको डिजाइन गर्ने र माइक्रोसफ्टले उत्पादन गर्ने म्यागेजिनको अन्तर्वार्तामा प्रमुख कार्यकारी सुरीले भनेका छन् । फिनल्यान्डको कम्पनी नोकियाले अघिल्लो वर्ष माइक्रोसफ्टलाई आफ्नो मोबाइल युनिट बेचेको थियो ।
थ्रीडी प्रिन्टरबाट मान्छेको छाला
थ्रीडी प्रिन्टिङको विकासका लागि काम गरिरहेका कम्पनीले अबको ५ वर्ष्भित्र यसबाट मानिसको छाला प्रिन्ट गर्न सक्ने प्रविधिको विकास हुने दाबी छन । साँच्चै नै प्रविधि विकास भए कस्मेटिक कम्पनीहरूलाई ठूलो फाइदा पुग्नेछ ।
अमेरिकी वैज्ञानिकहरू सम्मिलित टोली बनाएर थ्रीडी प्रिन्टरबाट छाला प्रिन्ट गर्न सकिने प्रविधिको विकासका लागि काम गरिरहेको छ । त्यसकारण अहिले विश्वकै ठूलो कस्मेटिक कम्पनी लोरेलले यो प्रविधि आविष्कारका लागि नेतृत्व गरिरहेको छ कान्तिपुर दैनिक





Post Comment