Radio Audio Program

Find us on Facebook

Updates

विवादमा तान्ने चर्चित चुम्बन

असार, काठमाडौ । अस्ट्रेलियाकी प्रख्यात मोडल मिरान्डा केर आफ्नो सुन्दरताका कारण हलिउडमा समेत ख्याति कमाउन सफल उनले अस्ट्रेलियाका अर्बपति इवान स्पिगेललाई एक रेस्टुरेन्टमा चुम्बन गरेको कारण विवादमा तानिएकी छिन् ।

रेस्टुरेन्टमा मिरान्डा र इवानसँगै रमाइलो गरिरहेको देखिएकाले उनीहरू प्रेममा रहेको हुन सक्ने धेरैले अनुमान गरेका छन् । उनीहरूसँगै हुँदा एकआपसमा र खुसी देखिएका थिए । 

फोब्स म्यागेजिनले इवानलाई संसारको सबैभन्दा कान्छो अर्बपति घोषित गरेको छ । उनीसँग लोकप्रिय मोबाइलको एप्स स्वामित्वमा छ । जसको माध्यमबाट मोबाइल प्रयोगकर्ता म्यासेज पठाउने, भिडियो एकअर्काको साथ पु¥याउन सक्छन् ।  

मिरान्डा केरको सुन्दरता देखेर नलोभिने कमै होलान् । इवानले झैं उनलाई आÏनो बहुपासमा पार्ने रहर त धेरैका अधुरै रहेका हुन सक्छन् । समाचार अनुसार यो कुराले पक्कै धेरैलाई निरास भने बनाएको अनुमान छ । 

Post Comment

Radio Audio Live