Radio Audio Program

Find us on Facebook

Updates

वेश्याको भूमिकामा देखिँदै करिना

असार, काठमाडौं । करिना कपूर एक पटक फेरी बेश्यको भूमिकामा देखिने भएकी छिन् । यसभन्दा पहिले करिनाले दुई फिल्म ‘चमेली’ र ‘तलाश’ मा वेश्याको भूमिका निभाई सकेकी छिन् ।  तलाशमा करिनाको भूमिकाको असाध्यै मन पराएका थिए ।  अब आउने वाली फिल्म मा करिना को प्रस्तुती कस्तो हुन्छ त्यो त फिल्म आएपछि नै थाहा हुनेछ ।

 

अङ्ग्रेजी अखबारका अनुसार निर्देशक राजकुमार गुप्ताको  आउने फिल्ममा करिना कपुर एक वेश्याको भूमिकाको लागि कास्टिङ पनि गरि सकेकी छन् ।

 

सुत्रको अनुसार करिनाले पहिले पनि यस्तो भूमिका निभाइ सकेकी छन् र यो पहिलेको भन्दा अलग खालको हुनेछ भनिएको छ । फिल्ममा करिनाले ‘स्किजोफ्रनिया’को शिकार भएको केटीको भूमिका निभाउने केटी भएर पर्दामा देखिने छन्  । निर्देशक राजकुमार गुप्ता यसफिल्मलाई लिएर असाध्यै उत्साहित भएका छन् । फिल्मको सुटिङ शुरु हुँदै छ ।

 

Post Comment

Radio Audio Live