Radio Audio Program

Find us on Facebook

Updates

श्रदाले खोलिन् राज ,वरुनलाई प्रपोज आफै गरेकी थिईन् ।

 

कपिल शर्माको शो कमेडि नाईट्स वीद कपिलका त्रममा श्रद्धाले आफ्नो बचपनको राज खोलेकी छन् । उनि त्यहाँ आफ्नो आगामी फिल्म ए बि सि डि २ को प्रमोशनका क्रममा पुगेकी थिईन् । श्रद्धाले बताईन् की फिल्म का को स्टार वरुन धवनलाई उनले बच्चामै प्रपोज गरेकी थिईन् जतिबेला वरुन आठ बर्षका थिए । 

 

फिल्मको प्रमोशनका क्रममा वरुन पनि त्यहाँ पुगेका थिए ।व्वरुनलाई पनि उनका फ्यानहरुले सोधे किन श्रद्धाको प्रपोजलाई स्वीकार गर्नुभएन त ?  वरुनको जवाफ भने निकै नै रमाईलो थियो । उनले जवाफ दिए त्यतिबेला म सानो थिए गर्लफ्रेन्ड ह्यान्डील गर्न सक्दैनथे त्येसैले । बच्चा देखि नै साथि भएर पनि होला उनिहरुलाई फिल्ममा काम गर्न निकैनै सजिलो भयो रे ।

Post Comment

Radio Audio Live