Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अक्षयलाई लिएर विपुलले बनाउँदै छन् 'नमस्ते इङल्याण्ड'
असार,काठमाडौं । निर्देशक विपुल अमृतलाल शाह २००७ मा फिल्म नमस्ते लण्डन ल्याएका थिए । कमेडी बेसमा बनेको यो फिल्मले राम्रैकमाई गरेको थियो फिल्ममा अक्षय कुमार र कटरीना कैफले अभिनय गरेका थिए /
फिल्मले दुवै कलाकारको लागि करियर अघि बढाउनको लागि निकै नै सहयोग गरेको थियो । । अब बिपुल नयाँ फिल्म ‘नमस्ते इङल्याण्ड’ निर्माण गर्दै छन् । यसमा पनि अक्षयको भूमिका प्रमुख नै रहनेछ ।
नायीकाको बारेमा केही भनिएको छैन । सुन्नमा आए अनुसार ‘नमस्ते लण्डन’कै नायीका हुन सक्ने सम्भावना धेरै छ । पछिल्लो फिल्म र यसमा समानता यही छ कि यसमा पनि कहानी पञ्जाब र लण्डनको हुनेछ । ।





Post Comment