Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कटरिना अब गौरी सिंदेको अर्को फिल्ममा
असार, काठमाडौं । अहिले विवाहको खबरको सामना गर्नमा व्यस्त कटरिना कैफ आÏनो आउने फिल्ममा दस्तखत गर्ने वाला छन् । ‘फितुर’ र ‘जग्गा जासूस’को सुटिङमा व्यस्त कैटरिना कैफले ‘इङ्गलि विङ्लिस’ निर्देशिक गौरी सिंदेले हाल सालै भेटघाट गरेकी छिन् ।
जानकार सुत्रका अनुसार गौरी उनलाई आउने योजनामा लिन चाहेकी छन् । ‘इङ्ग्लिस विङ्ग्लिस’ यसकारण बनेको हो किनकी गौरीले उनलाई राजी गराइन त्यस पछि उनी कम व्याक भइन ।
कटरिनालाई कथा मन प¥यो त्यसैले अन्त मन डुलाईनन् र यसको लागि मिती, तालिका र फिसको बारेमा कुरा गर्दै छिन् । त्यसैले कटरिना यसबारेमा खुलेर कुरा गर्न रुचाइरहेकी छैनन् ।





Post Comment