Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
थाहा छ तपाँईलाई ? चौविस घण्टामा ३० पटक झुठ बोल्छन् महिलाहरु
असार,काठमाडौं । चाहे धेरै समय टिकोस या नटिकोस आफुलाई फाइदा हुने अवस्था आयो भने कुनै मानिस झुटो बोल्न पछि पर्दैन । यो सर्वविदितै कुरा हो । यो विषयमा पुरुष भन्दा महिला एक कदम अगाडिनै हुन्छन् भन्ने कुरा विभिन्न देशमा विभिन्न संस्थाले गरेको सर्भे रिपोर्टबाट थाहा भएको छ ।
जबकी तथ्य अनुसार तीनमा एक मानिस हर दिन एकपटक झुट बोल्छन । हालै गरिएको एक सर्भेको रिपोर्ट मा पाँच महिलामा चार महिला हर दिन झुठ बोल्छन् । सर्भेमा सहभागी केही महिलाले स्वीकार गरे की उनीहरु दिनमा कमसेकम ३० पटक झुठ बोल्ने गर्छन् ।
सर्भेका अनुसार पाँच पुरुषमा दुई पुरुष दिनहुँ झुठ बोल्छन् । त्यस मध्ये पनि कतिपयले झुठो यस कारणले बोलेका हुन्छन कि साँचो बोलिदिँदा उसको चित्त दुख्ने र नकारात्मक भावना पैदा नहोस् भनेर पनि झुठ बोल्ने गर्छन् ।
साँचो बोलेर कसैले पनि कसैको चित्त दुखाउन खोज्दैन । साँचो बोल्दा कहिले काहीँ चारमा एक व्यक्ति समस्यामा परेकै हुन्छ । जबकी आÏनो कुरालाई साँचो सावित गर्न पनि मानिसले झुठो बोलेकै हुन्छ ।
एक वीमा संस्थानले २००० मानिस लाई आधार मानेर सर्भे गर्दा सबैभन्दा बढी झुठो नोकरी र तलब र तौलको विषयमा झुठो बोल्ने गरेको र केहीले मजाक गर्ने बानीले गर्दा पनि झुठो बोल्ने गरेको पाईयो ।





Post Comment