Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रणवीर र दीपिका एक अर्का सँग बोल्नै छाडे
असार,काठमाडौं । केही दिन यता अभिनेता रणवीर सिंह र दीपिका पादुकोणका बिच बोलाचाल भएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जय लिला भंसालीको फिल्म ‘बाजीराव मस्तानी’को सेटमा यिनीहरू बीच बोलचाल भएको थिएन । प्राप्त खबर अनुसार रणविर र दीपिकाले सार्वजनिक स्थलमा गफ नगर्ने कुरा व्यक्त गरेका थिए पनि भनिएको छ । आइतबारका दिन रणविर सिंहले केही यस्तो सिन सुटिङ गरे जुन शारीरिक रुपले ज्यादा कठिन थिएन । सुत्रका अनुसार दीपिका र रणवीर दुबैले सायद यो सोचे होलाकी सार्वजनिक ठाउँमा एक अर्काका बीच कुराकानी नहोस । त्यसैले पनि होला ‘पिके’को सफलताको पार्टीमा पनि यिनीहरु दुबैले फोटो खिचाउने बेलामा पनि अमिर खानलाई आÏनो बीचमा राखेका थिए । जबकी रणवीर र दीपिका यस्तो किन गरी रहेका छन् यो कुराको पत्तो भने चल्न सकेको छैन । म त यही भन्न चाहन्छु कि ‘प्रेम छुपाएर छुप्तैन’।





Post Comment