Radio Audio Program

Find us on Facebook

Updates

ल हेर्नुहोस गंगाजलमा प्रियंकाको रुप

असार,काठमाडौं । प्रकाश झा निर्दे्शित चलचित्र ‘गंगाजल–२’मा मुख्य भूमिका निर्वाह गरेकी प्रियंका चोपडा लामो समयपछि प्रहरीको पोशाकमा देखिने भएकी छिन् ।गंगाजलको पहिलो सिरिज सन २००३ मा बनेको थियो र त्यसमा अजय देबगणले मुख्य भूमिका निर्वाह गरेका थिए ।‘गंगाजल–२’ को कथा महिला प्रहरीको चरित्रमा केन्द्रित छ ।

 

यसमा प्रियंकाले केही स्टन्टका दृष्य पनि दिनुपर्ने छ । फिल्ममा निर्देशक झाले उत्तरप्रदशेका प्रहरीको भ्रष्ट चरित्रलाई प्रस्तुत गरेका थिए ।यसपटककोे फिल्ममा महिला प्रहरीलाई कुन रुपमा प्रस्तुत गरेका छन् हेर्न बाँकी छ । तर, प्रियंकाले विषयबस्तु दमदार भएको भन्दै भुमिका चित्तबुझ्दो भएको बताएकी छिन् ।

 

Post Comment

Radio Audio Live