Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
म बिकनी एक्ट्रेस होइन अभिनेत्री एवलिन शर्मा
असार १, काठमाडौं । बलिउडकी नायीका एवलिन शर्माले हालै फिल्म ‘इस्केदारियाँ’ को प्रमोशनको क्रममा भनिन कि म एक विकनी गर्ल होइन । तर एवलिन जति पनि बलिउड फिल्ममा देखिईन त्यसमा उनको विकनी अवतार नै देख्न पाइयो । सन २००६मा फिल्म ‘टर्न लेफ्ट’ बाट आफ्नो अभिनय यात्राको शुरुवात गरेकी एलवीन जर्मन–इडियन मोडेल हुन् । एलविनले बलिउडमा फिल्म ‘सिडनी विद लव’ देखि पाइला चालेकी हुन् । फिल्म ‘यह जवानी है दिवानी’मा एवलिन रणवीर कपूर र दीपिका पादुकोणका साथ देखिएकी थिईन् ।
यसको अलावा बिकिनी पहिरिएर हनी सिंहको हिट गीत ‘आज ब्लू है पानी पानी’ मा नाचेकी एवलिनको गीत यसै सालको मे महिनामामा रिलिज हुन गई रहेको छ । एवलिन सनी लियोनको फिल्म ‘कुछ कुछ लोचा’है मा छिन् ।
आजसम्म फिल्ममा छोटो छोटो रोलमा देखिएकी एवलीन अब छिट्टै रिलिज हुन लागेको फिल्म ‘इश्केदारियाँ’मा मुख्य रोलमा देखिने छन् ।
फिल्म ‘इश्केदारियाँ’मा एवलिनले विकनीमा नभई साधारण केटीको रुपमा अभिनय गरेकी छिन् । फिल्मको अलावा एवलिन टिभिमा पनि सक्रिय छिन् । एवलिन ट्रेवल सो ‘लाईफ मे एक बार’मा पनि देखा परेकी छिन् । । यूकेका कयौं कस्मेटिक ब्राण्डसको लागि मोडलिङ गरी सकेकी एवलीन इण्डियन लाक्जरी ब्राण्डस्को लागि ब्राण्ड एम्बेस्डर पनि
हुन् ।





Post Comment