Radio Audio Program

Find us on Facebook

Updates

रिलीज भयो ’बंगिस्तान’ को ट्रेलर

असार,काठमाडौं । दुनियाको कुना कुनामा यस्तो ठाउँ जहाँ कुनै पनि समय गोली चल्न सक्छ । जहाँ कुनै पनि समय बम विस्फोट हुन सक्छ त्यो ठाउँ हो  ’बंगिस्तान’  । यो डाइरेक्टर करण अंशुमनले बनाएको  काल्पनिक  दुनिया हो ।  जहाँका  बासी  हुन  रितेश  देशमुख  र  पुलकीत
सम्राट । 

यस फिल्मका ट्रेलर रिलिज भयो र फिल्म ३१ जुलाईको रिलिज हुन गई रहेको छ । यस फिल्ममा रितेश र पुलकितको अलावा आर्य बब्बर पनि देखिने छन् ।  

फिल्मको कहानी २ जना संकास्पद आतंकवादीको हो जो आÏनो तरिकाले दुनियाको बदल्न चाहेका थिए । जसमा किसिम किसिमका चक्करका साथ अगाडि बढ्दै गई रह्यो फिल्ममा ड्रामा र मनोरञ्जनले भरिपूर्ण बताइएको छ । 

Post Comment

Radio Audio Live