Radio Audio Program

Find us on Facebook

Updates

अमिताभ र अभिषेक विरुद्ध मुद्दा दर्ता

असार, काठमाडौं । म्यागी चाउ चाउको प्रचारको विषयलाई लिएर मुद्दा खेपि रहेका  अमिताभ बच्चन लाई फेरी अर्को मुद्दा थपीएको छ । साथमा छोरा अभिषेकलाई पनि ।

अमिताभ र उनका छोरा अभिषेक विरुद्ध गाजियावाद अदालतमा  राष्ट्रिय झण्डाको अपमान गरेको विषयलाई लिएर मुद्दा दर्ता गरिएएको बुझिएको छ । यो मुद्दा गाजियाबादकै एनजिओ ‘मित्र’सँग जोडिएका चेतन धीमानले अदालमा दर्ता गराएका हुन् । 

 

उजुरीमा भनिएको छ कि २०१५ को फेब्रुअरी महिनामा भएको वलर्ड कप म्याचमा पाकिस्तान र भारतको जीतपछि बाबु छोराको जोडीले शरीरमा झण्डालाई लपेटेर खुशी मनाई रहेका थिए । 

Post Comment

Radio Audio Live