Radio Audio Program

Find us on Facebook

Updates

जुँगा देखाउँदै तरबार चलाउँदै सलमान


असार १, काठमाडौं ।सलमान खानको फिल्म ‘प्रेम रतन धनपायो’मा तरबार बाजी गरेको देखिने छ । सलमानकी बहिनी अर्पिताले आफ्नो  सामाजिक सञ्जाल मार्फत केही तस्बिर शेयर गरेकी छन् ।

तस्बिरमा कालो गञ्जी र पाइजामा जस्तो देखिने पोशाकमा तलबार चलाई रहेको देखिएको छ । यो फोटोमा सलमानले लामो लामो जुँगा पालेको अवस्थामा देखिएका छन् । सूरत बडजात्याको निर्देशनमा बनेको यो फिल्मका सेट देख्दा रमाइलो लाग्छ ।

‘प्रेम रतन धनपायो’मा सलमानको साथमा सोनम कपूर, नील नितिन मुकेश, स्वारा भास्कर पनि अहम भूमिकामा देखिने छन्  । फिल्म यही वर्षको नोभेम्बरमा रिलिज हुनेछ । 

Post Comment

Radio Audio Live