Radio Audio Program

Find us on Facebook

Updates

बेलायतको समुद्री तटमा देखिए अनौठा जीव

असार, काठमाडौं ।बेलायतको सबैभन्दा ठूलो समुद्री तट यस बर्षको लागि पर्यटकहरुको लागि बन्द गर्न सकिने छ । कारण समुद्री तटमा अहिले ठूला ठूला जेलीफिस पानी बाहिर निस्केका छन् ।

बताए अनुसार समुद्रीक लहरको कारण ति जेलीफिसहरु बाहिर आएका हुन  सक्ने  अनुमान छ । 

यसमा कयौ जेलिफिस तटमा आएर मरेका कारण इन्फेक्सन हुन सक्ने खतरा बढेको छ । यो जेलिफिस समुद्री तटमा समुद्री लहरसँगै आएको अनुमान छ । अघिल्लो एक महिनामा यसको संख्या बढ्न सक्ने अनुमान छ । 

जानकार सुत्रले बताए अनुसार समुद्रीतटमा जेलिफिस ठूलो सँख्यामा फैलिएको छ ।  यो देखेर यस्तो लाग्छ मानौ यी जीवहरु अन्य कुनै ग्रहबाट आएका हुन जुन यो धर्तीमा आएका हुन् ।

जबकी यसप्रकार जेलीफिस किनारमा फैलन थालेपछि धेरै मानिसहरु यी जीवहरुलाई देख्न पाइयो भनेर निकै आश्चर्य मानिरहेका छन् ।

Post Comment

Radio Audio Live