Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शाहरुखकी पत्नि र करन जोहरले भाँचे कम्मर
अहिले शाहरुख खानकी पत्नि गौरी खान आफुले करन जोहरसँग गरेको डान्सका कारण चर्चामा आएकी छन् । उनिहरुको डान्सको तस्वीर शोसल मिडियाहरुमा भाईरल बनेका छन् । अहिले फिल्म मेकर करन जोहर आफ्नी बेस्ट फ्रेन्ड गौरी खानका साथमा वेनिसमा हाई प्रोफाईल बिहेमा पुगे । बेवी डल कनिका कपुरले आफ्नो अर्को गित चिट्टीया कलैयामा आवाज दिने बित्तिकै गौरी र करन डान्स फ्लोरमा पुगे । त्यहाँ उनिहरु मज्जाले कम्मर मर्काउँदै नाचे पनि ।
चार दिनको उक्त हाई प्रोफईल बिहेमा करन जोहर नितु कपुर श्वेता बच्चन ,जया बच्चन , डिजाईनर मनिष मल्होत्रा पनि पुगेका थिए । स्टारहरुले वेनीसको बिहेको फोटोहरु शोशल मिडियामा शेयर गरेका छन् । १३ जुनमा वेनिसमा आयोजीत लडंन वेस्ड ईन्डस्ट्रियालिस्ट किमि रपामेला ग्रोभरका छोराको बिहेमा पुगेर करन र गौरीले गरेको डान्सले अहिले खुबै चर्चा पाईरहेको छ ।





Post Comment