Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रिहा हुँदै संजयदत्तः छुटे लगत्तैं फेरि राजकुमारले लिने ।
सन् १९९३को बम धमाकामा हतियार राखेको केसमा सजंय दत्त हाल सजाय काटिरहेका छन् । अघिल्लो हप्ता उनलाई जेलमा भेट्न गएकी उनकी पत्नि मान्यता दत्तले उनि यहि साल रिहा हुने कुरा बाहिर ल्याएकी छन् । उनले बताएकी छन् कुनै बाधा बिना नै यो बर्ष सजंय जेलबाट रिहा हुदैछन् । उनको रिहा डिसेम्बर महिनामा हुन सक्ने बताईएको छ ।
सजंय रिहा हुने बित्तिकै फिल्ममा काम गर्ने कुरा पनि छ । राजकुमार हिरानीले उनलाई लिएर फिल्म बनाउने योजनामा छन् । सजंय दत्तले फिल्म सुद्धिमा पनि भिलेनको भुमिका निभाउने कुरा थियो तर पछि त्यो भने भएन । सजंय दत्तको सोच छ की उनि अब जेलबाट रिहा भईसकेपछि कुनैपनि नेगेटिभ रोल ननिभाउने बिचारमा छन् ।





Post Comment