Radio Audio Program

Find us on Facebook

Updates

काजोलको जस्तै गुण छ उनकी छोरीमा पनि ।

साउन, काठमाण्डौ
लाईक मदर लाईक डटर  अर्थात् जस्ती आमा त्यस्तै छोरी भनेझै अभिनेत्री कोजोल र अभिनेता अजयकी छोरी न्यासा पनि काजोल जस्तै छिन् । उनि हेर्दा काजोल जस्ती नभएपनि उनको आनि बानि रुचि सबै काजोलको जस्तै छ । कोजोलको जस्तै गुण देखेर अजय भने आफ्नी छोरीप्रति निकै नै गर्भ गर्छन् । यसबाट पनि थाहा हुन्छ अजय काजोललाई कति माया गर्छन् भन्ने कुरा । 

 

छोरी न्यासा र छोरा युगको परवरिस काजोलले निकै नै राम्रो तरिकाले गरेकी छिन्  भन्ने कुरा उनका छोरा र छोरीको आनीबानीबाट थाहाहुन्छ । पढाईमा छोरी न्यासाको बानि ठ्याक्कै काजोलको जस्तै छ । उनि जबआफ्नो कामबाट फ्री हुन्छीन् त्यसपछि किताब समातेर पढ्न थालिहाल्छीन् र घण्टौसम्म उनि पढ्छीन् । कहिले काहि त काजोल रन्यासा सँगसँगै पढ्न बस्छन्

 

छोरी र छोरासँग काजोल

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live