Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
Find us on Facebook
Updates
आफुले प्रयोग गरेर मात्र शैम्पुको ब्रान्ड एम्बेसेडर
साउन, काठमाण्डौ
भारतमा म्यागी बिज्ञापनको विवाद अझै पनि ताजै छ । उत्त विवादपछि बिज्ञापनलाई लिएर बलिउडका सेलीब्रेटीहरु सजक भएका छन् । ताजा जानकारी हो अनुस्का शर्माको । अनुश्कालाइ एक शैम्पु ब्रान्डको एम्बेसेडर बन्ने प्रश्ताव आएको थियो ।
अनुश्काले भनिन् मलाई कपालमा एक्सपेरिमेण्ट गर्न मन लाग्छ । कपाललाइृ धुलो, केमिकल एक्पोजर , स्टाईलिगं ट्रिटमेण्टजस्ता कुराहरु झेल्नुपर्छ ।
उक्त शैम्पु ब्रान्डले अनुश्कालाई सम्पर्क गरेपछि उनले सोधिन् के साच्चीकै यो शैम्पु कम्पनिका व्यत्तिले भनेकोजस्तै राम्रो छ त? त्यसपछि जवाफमा उनले एक शैम्पु लिईन र आफै ट्राई गरिन ।
नुहाईसकेपछि उनले आफ्नो कपाल नरम र बेग्लै खालको पाईन् । एक पटकको वासमै उनले उत्त शैम्पुलाई मन पराईन् । उनलाई शैम्पु राम्रो छ भन्ने लागेपछि मात्र उत्त अफरलाई स्वीकार गरिन् ।





Post Comment