Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
Find us on Facebook
Updates
२०१४ मा सलमानकी बहिनीसँग बिहे अहिले यामीसँग चल्दैछ अफेयर ।
जेठ, काठमाण्डौ
अभिनेत्री यामी गौतम अहिले प्रेममा परेकी छन् । यामी हाल दिव्या कुमारको फिल्म सनम् रे को सुटिङमा छिन् । उनको लागि प्रमी पनि सुटिङस्थलमै भेटिएका हुन् । उनका पे्रमी अरु कोहि नभएर त्यहि फिल्ममै काम गरिरहेका अभिनेता पुलकीत सम्राट हुन् । यी दुईको प्रेम तब शुरु भयो जब उनिहरुले फिल्मको लागि किसिङ सिन दिए ।हालउनिहरु एकअर्कासँग बढि भन्दा बढि समय बिताईरहेका छन् ।
यामीको एक दिनमा जम्मा दुई घण्टा सुटिङ हुन्छ तर उनि घण्टौसम्म पुलकितलाई कुरेर बस्छिन् ।बिवाहित पुलकीत पनि समय निकालेर यामीसँग बस्छन् । पुलकीत र यामी खाना पनि सँगै खान्छन् । पुलकितले सन् २०१४ मा श्वेता रोहिल्लासँग बिहे गरेका छन् । श्वेता सलमानकी मुखबोली बहिनी हुन् । पुल्कीतले सन् २०१३ मा फिल्म फुकरे र २०१४मा फिल्म ओ तेरीमा काम गरिसकेका छन् ।






Post Comment