Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विश्वको सबैभन्दा कालो बालक
जेठ,काठमाडौं । आजकल सामाजिक सञ्जालमा एकजना दक्षिण अफ्रिकी बालकको तस्वीर खुबै भाइरल बनेर छाएको छ । अतिनै कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण सरीरको रङ अति नै कालो हुनु नै हो । यो संसारकै सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ ।
कालो बच्चा दक्षिण अफ्रिकामा जन्मिएको हो । सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ज भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्विकार गरेको छ । आफ्नो रेकर्डमा यो बच्चाको बारेमा कतै उल्लेख नभएको गिनिज बुकले स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेको यो बच्चाको बारेमा तिखो बहस समेत छेडिएको छ ,नक्कली भनेर । कतिले त बच्चाको तस्वीरलाई रंगभेदीहरुले होच्याउन प्रयोग गरेको आरोप पनि लगाएका छन् । एजेन्सी





Post Comment