Radio Audio Program

Find us on Facebook

Updates

ए मेरी बास्सै ! के गर्छन् हो दर्शने र बैतडी बाजे

ए मेरी बास्सै ! के गर्छन् हो दर्शने र बैतडी बाजे

चैत १, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा दिन प्रतिदिन नयाँ नयाँ कलाकार र पात्रको जन्म भईरहेको छ । पछिल्लो पटक नयाँ पात्रमा 'बैतडी बाजे' र 'दर्शने' आएका छन् । उनीहरुको भूमिका दर्शकले पनि रुचाईरहेका छन । 'बैतडी बाजे' को भूमिकामा कलाकार राजेश नाथले अभिनय गर्दछन  । 

त्यसैगरी  दर्शनेको भूमिकामा  सुरेश थापा देखा पर्दछन । 'बैतडी बाजे' को थेगो "कन्ज्याा यतै दुख्छ कन्ज्या उतै दुख्छ", अहिले आम दर्शकको मुख मुखमा झुन्डीन थालेको छ । त्यसैगरी दर्शनेको थेगो  "हो दर्शने हो, दर्शनेले गर्छ ।" भन्नेलाई पनि धेरैले रुचाएका छन ।  यसै बिच आज मेरी बास्सैको सुटिङस्थल बाट कुमार श्रेष्ठले क्यामेरामा कैद गरेका 'दर्शने' र 'बैतडी बाजे'का केहि तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं । 

darsane and baitadi baje in meri bassai shuting

darsane and baitadi baje in meri bassai shuting

darsane and baitadi baje in meri bassai shuting

darsane and baitadi baje in meri bassai shuting

darsane and baitadi baje in meri bassai shuting

darsane and baitadi baje in meri bassai shuting darsane and baitadi baje in meri bassai shuting

darsane and baitadi baje in meri bassai shuting

Post Comment

Radio Audio Live