Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
भिम निरौलाको प्रेममा निता ढुंगाना । (भिडियोसहित)
भदौ १०, काठमाण्डौँ । सुन्दर नेपाली नायिका निता ढुंगाना भिम निरौलाको प्रेममा परेकी छिन् । सण्डे मर्निङ लभ यु का गायक भिमले नितालाई प्रेमील आकाशको उडान भर्ने प्रस्ताव राखेका छन् । उनको यो साहित्यीक प्रस्तावको अर्थ अनेक हुन सक्छन् । कसैको मायामा रहेकी भनीएकी सुन्दरी नायिका नितालाई भिमले हाकाहाकी यस्तो प्रस्ताव राख्दा पनि निताले मस्कीएर उनको प्रस्ताव स्वीकार गरेकी छिन् । अग्ला पहाडलाई तल पार्दै मायाको संसारमा डुब्ने भिमको प्रस्ताव छ ।
यो प्रस्ताव रियलमा नभएर गीतको म्युजिक भिडियोमा गरीएको हो । सुपरहिट भएको सण्डे मर्निङ पछि भिम निरौलाले लेट्स फ्लाई इन द स्काई भन्ने नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । निकै मेलोडिएस सुनीने गीतमा भिम निरौला र निता ढुंगानाले अभिनय गरेका छन् । भिम निरौलाकै शब्द संगीत र स्वरमा रहेको यस गीतको म्युजीक भिडियोलाई बरुण अधिकारीले निर्देशन गरेका हुन् । (हेर्नुहोस भिडियो)
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment