Radio Audio Program
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलिउडका टप देवर भाउजु, एक अर्काको बारेमा के सोच्छन् ?
कार्तिक १७, काठमाण्डौँ ।
अनिल कपुर, सजंय कपुर र श्रीदेवी
यो देवर भाउजुको जोडीलाई सबैभन्दा राम्रो जोडी मानिन्छ । यो जोडीले धेरै सिनेमामा सँगै काम गरेका छन् । मतलब रोमान्स गरेका छन् । तर, पर्दापछाडी उनीहरुले आफ्नो सम्बन्धलाई पनि निकै समझदारीपुर्ण रुपले निर्वाह गर्ने गर्छन् । श्रीदेवीको अर्का देवर संजय कपुरसँग पनि राम्रो सम्बन्ध छ ।
सलमान खान र मलाईका अरोरा खान
सलमान र मलाईकाको सम्बन्ध माया र रिसले भरिएको छ । सलमान मलाईकाका जेठाजु हुन् । मलाईका अरवाज खानकी श्रीमति हुन् । उनीहरुको सम्बन्ध कहिले तनावयुक्त हुन्छ त कहिले एक अर्काको प्रशंशामा नै आफ्नो समय बिताई रहेका हुन्छन् ।
शोहेल र मलाईका
मलाईका आफ्ना साना देवर सोहेलसँग निकै सहज महसुस गर्छिन् । यी दुईको सम्बन्ध पनि निकै राम्रो छ । मलाईका शोहेललाई निकै कुल मान्छीन् ।
रानी मुखर्जी र उदय चोपडा
अभिनेत्री रानी आदित्य चोपडाकी पत्नी हुन् । उनी आमा बन्ने तयारीमा छिन् । उनले आफ्ना देवर उदयसँग सिनेमा मुजसे दोस्ती करोगेमा काम गरिसकेकी छिन् । उदय रानीलाई निकै मन पराउँछन् । उनी भन्छन् बुवाको मृत्य पछि रानीले नै घर सम्हालेकी थिईन् । सबै राम्रो बनाएकी थिईन् ।
बिद्या बालन र आदित्य रोय कपुर
बिद्या बालन पति सिद्धार्थ र देवर आदित्यसँग धेरै पटक घुम्न गएका खबरहरु आएका हुन्छन् । देवर भाउजुको सम्बन्ध निकै राम्रो छ । यहाँसम्म की जब आशिकी २ रिलिज भएको थियो सिनेमा मन परेर बिद्याले आदित्यसँग अटोग्राफ मागेकी थिईन् ।
ऋषी कपुर र बविता कपुर
ऋषी कपुर र बविता कपुरको सम्बन्ध खासै राम्रो छैन । तर त्यति नराम्रो पनि छैन । पहिले देउरानी नितु र जेठानी बविताबिच मनमुटाव भएको थियो । तर यो सबै करिनाको बिहेको बेलामा नै समाप्त भयो । हाल सबै समान्य चलिरहेको छ । बविता, करिना र करिश्माकी आमा हुन् ।
मिरा राजपुत र ईशान कपुर
बलिउडमा भर्खरै बनेको देवर भाउजुको जोडी हो मिरा र ईशानको । ईशान र मिरा लगभग उस्तै उमेरका हुन् । त्यसैले त बहिनी सनासँग मिलेर मिरालाई हैरान पारिरहेका हुन्छन् । जब की मिरालाई उनीहरुले भाउजु भन्दा रिस उठ्छ । मिरा देवर र नन्दलाई साथी भन्न रुचाउँछीन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- उत्कृष्ठ कम्पनीको सुचिबाट बाहिरीए सामसुङ र एप्पल ।
- हेजलसँग विहे गर्दैछन् क्रिकेटर युवराज सिंह । यी हुन् युवराजका का ६ जना बलिउड गर्लफ्रेन्डहरु ।
- कस्ता रंगहरुको प्रयोगले घरमा सुख शान्ति मिल्छ ।
- शाहरुख देखि अमिरखान सम्म यी आठ सेलिब्रेटीले चर्चित हुनु भन्दा पहिले गरेका थिए विवाह ।
- कपाल बाक्लो पारेका वलिउड अभिनेताहरु ।





Post Comment