Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तपाँईलाई थाहा छ ? एक दिनमा कती कमाउँछन् यी कलाकार ।
कार्तीक, काठमाण्डौ
शब्बीर अहलुवालीया-:कुमकुम भाग्यबाट चर्चा कमाएका र सबैको प्रिय बनेका अभिनेता हुन् शब्बीर अहलुवालीया । उनि टेलिसिरीयलमा मात्रै हैन सिनेमासँग पनि जोडीएका छन् । उनले सुट आउट ए लोखंडवाला, मिसन ईन्स्ताबुल जस्ता सिनेमामा काम गरेका छन् । कुमकुम भाग्यमा अभिको रोल निभाएका शब्बीरले एक दिनको ६० देखी ७५ हजार सम्म पारिश्रमीक लिन्छन् ।
देभोलिना भट्टाचर्जी-:अभिनेत्री देभोलिना निकै चर्चित छिन् । उनलाई टेलिसिरियल साथ निभाना साथियाले यति चर्चित बनाएको हो ।उनले साथियामा गोपी बहुको भुमिका निभाएकी छिन् । देवलिनाले एक दिनको ५० देखी ७० हजार सम्म पारिश्रमीक लिन्छीन् ।
हिना खान-:सन् २००९ मा हिनाले ये रिश्ता क्या केहेलाता हे बाट आफ्नो करियर सुरु गरेकी थिईन् । हिना हालसम्म त्यहि सिरियलमै लिड रोलमा छिन् । उनलाई यस शो ले शान ,मान र दाम दिईरहेको छ । उनि एक दिन काम गरेवापते १ लाख २५ हजार पारिश्रमीक लिन्छीन् ।
सिवजी साटम-:जानकारी अनुसार सीवजी महिनामा जम्मा १५ दिन काम गर्छन् । उनि सि आई डिका अलावा मराठी सिनेमामा पनि समय दिन्छन् । उनि एक महिनाको २५ लाख लिन्छन् ।
दयानन्द सेट्टी-:दयानन्द सेट्टी सि आ ई डिमा दयाकै भुमिकामा छन् । उनि एक स्पोर्ट पर्सन पनि हुन् । उनले सानो पर्दामा मात्रै हैन ठुलो पर्दामा पनि काम गरिसकेका छन् । उनिले सिघंम रिटन्र्स, जानी गद्दार जस्ता सिनेमामा काम गरेका छन् । दयाले एक दिन काम गरेको ८० देखी १ लाख दुई हजारसम्म लिन्छन् ।
आदित्य श्रीवास्तव -:आदित्यको पपुलर र सबैले मन पराएको शो हो सि आ ई डी । उनि सानो पर्दामा मात्रै हनै ठुलो पर्दामा पनि सक्रीय छन् । आदित्य एक दिनको ८० हजार देखी एक लाख २ हजार सम्म लिनछन् ।
कृतीका कामरा -:अभिनेत्री हुनुका साथै कृतिका भि जे पनि हुन् । हाल उनि टेलिसिरियल रिपोटर्समा लिड रोलमा काम गरिरहेकी छिन् । उनि एक दिन काम गरेवापत ३० देखि ३५ हजारसम्म पारिश्रमीक लिन्छीन् ।
ईकवाल खान-:ईकबाल हाल प्यारको हो जाने दोमा ईशानको भुमिकामा छन् । उनि पनि टेलिभिजन दुनियामा निकै चर्चित छन् । यो भन्दा पहिले उनले लाईफ ओकेको तुम्हारी पाखीमा काम गरेका थिए । ईकबाल एक दिन काम गरेको ५० देखि ७५ हजार सम्म लिन्छन् ।
मोना सिंह-:मोनाले जस्सी जैसी कोही नहि भन्ने सोनीे च्यानलको शोमा काम गरेर चर्चा पाएकी थिईन् । त्यतिबेलादेखी हालसम्म उनि यहि च्यानलमा काम गरिरहेकी छिन् । हाल उनि प्यारको हो जाने दोमा ईकबालको अपोजिट रोलमा छिन् । उनि एक दिनका १ लाख ७५ हजार पारिश्रमीक लिन्छीन् ।
करण पटेल-:करणले बालाजी टेलिफिल्मका धेरै सिरियलमा काम गरिसकेका छन् । उनि हाल ये है मोहब्बतेमा रमनको भुमिकामा छन् । उनि एक दिन काम गरेबापत कम्तीमा पनि १ लाख पारिश्रमीक लिन्छन् ।
अनीता हसंननदानी-:अनिता हाल पपुलर शो ये है मोहब्बतेमा सगुनको भुमिकामा छिन् । यसका साथै उनि कमेडी नाईट्स बचावमा पनि छिन् । उनले हिदींको अलावा तेलुगु, कन्नड र तमिल भाषाका शोहरु र सिनेमामा पनि काम गर्छिन् । उनले हिन्दी सिनेमा कृष्ण कटेज, और कुछ तो हैमा काम गरिसकेकी छिन् । टेलिसिरियलमा काम गरेबापत उनि एक दिनको ४० देखी पचास हजारसम्म पारिश्रमीक लिन्छीन् ।
करण मेहरा -:करण टेलिसिरियल ये रिश्ता क्या केहेला है मा हिना खानको अपोजिट रोलमा छन् । उनले एक दिनको ७५ हजार देखी १ लाख सम्म लिन्छन् । उनि अभिनेता मात्र हैनन् मोडल तथा फैसन डिजाईनर पनि हुन् ।
दृस्टी धामी-:पपुलर शो मधुबालाबाट दृस्टीको चर्चा बढेको हो । त्यसपछि उनले केहि स्टेज शोहरुमा पनि भाग लिईन् । हाल उनि जि टि भिको पपुलर शो एक था राजा एक थि रानीमा गायत्रीको भुमिकामा छिन् । दृस्टीले एकदिन काम गरेवापत ५० देखी ७५ हजारसम्म पारिश्रमीक लिन्छीन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment