Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
उत्कृष्ठ कम्पनीको सुचिबाट बाहिरीए सामसुङ र एप्पल ।
कार्तीक, काठमाण्डौ
संसारका उत्कृष्ठ सात कम्पनीको सुचिमा परेका कम्पनी एप्पल र सामसुङ सुचिबाट बाहिरीएका छन् । बिजनेस ईन्साईडरको रीपोर्टका अनुसार उत्कृष्ठ कम्पनीको पहिलो नाम हो ईन्डस्ट्रीयल एण्ड कमर्सियल बैक अफ चाईना । यस सुचिलाई व्यापार, नाफा, सम्पती र मार्केट भ्याल्युको आधारमा तयार पारिएको हो । यस सुचिमा परेका उत्कृष्ठ सात कम्पनीहरु ।
आई सी बि सी चाईना
१० लाख ८४ हजार २०० करोड व्यापार भएको यस कम्पनीको नाफा छ २ लाख ९१ ह्लार २०० करोड । २ करोड १५ लाख ९३ हजार करोड रुपैया सम्पती भएकोयस कम्पनीको मार्केट भ्याल्यु रहेको छ १८ लाख ८९ हजार ५० करोड रुपैयाको ।
चाईना कन्ट्रक्सन बैक
यसको व्यापार ८ लाख ४८ हजार २५० करोड रुपैया छ भने नाफा २ लाख ४० हजार ५०० करोड रुपैया रहेको छ । १ करोड ७५ लाख ४२ हजार ८५० करोड सम्पती भएको यस कम्पनीको मार्केट भ्याल्यु १३ लाख ८३ हजार ८५० करोड रुपैया छ ।
एग्रीकल्चरल बैक अफ चाईना
यो कम्पनी तेश्रो स्थानमा छ । यसको व्यापार ८ लाख ३९ हजार ८०० छ भने नाफा १ लाख ८९ हजार १५० करोड रुपैया छ । एक रोड ६७ लाख ३६ हजार २ सय सम्पती भएको यस कम्पनीको मार्केट भ्याल्यु १२ लाख ३४ हजार ३५० करोड रुपैया रहेको छ ।
बैक अफ चाईना
यो कम्पनी चौथौ स्थानमा छ । यसको कुल सम्पती एक करोड ५९ लाख ९५० करोड रुपैया रहेको छ भने यसको व्यापार ७ लाख ८१ हजार ९५० करोड रुपैया रहेको छ । १ लाख ७८ हजार ९५० करोड नाफा भएको यस कम्पनीको मार्केट भ्याल्यु १२ लाख ९४ हजार १५० करोड रुपैयाको छ ।
बर्कसायर हेथ वे
यस कम्पनीको व्यापार १२ लाख ६५ हजार ५५० करोड रहेको छ । त्यस्तै गरी नाफा एक लाख २९ हजार ३५० करोड रुपैया छ । यस कम्पनीको सम्पती ३४ लाख ७४ हजार ९०० करोड रहेको छ । यो चर्चित कम्पनीको मार्केक भ्याल्यु २३ लाख ६ हजार २०० करोड रुपैया रहेको छ ।
जे पी मोर्गन चेज अमेरीका
यस कम्पनीको यस बर्षको व्यापार रहेको छ ५ लाख सात सय करोड रुपैया । एक लाख सैतीस हजार आठ सय करोड नाफा गरेको यस कम्नी छैठौ स्थानमा छ । यस कम्पनीको सम्पती एक करोड ६८ लाख ५८ हजार ४०० करोड रुपैया छ भने मार्केट भ्याल्यु १४ लाख ६५ हजार ७५० करोड रहेको छ ।
एक्जोन मोबाईल अमेरीका
एक्जोन मोबाईल कम्पनीको व्यापार २४ लाख ४५ हजार ३०० करोड रुपैया छ । यो कम्पनीको नाफा रहेको छ २ लाख ११ हजार २५० करोड । कुल सम्पती २२ लाख ७१ ह्जार ७५० करोड भएको यस कम्पनीको मार्केट भ्याल्यु २३ लाख २१ हजार १५० करोड रुपैया रहेको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment