Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तक्मे बुढा खाना बनाउन पनि छन् अब्बल । (भिडियोसहित)
कार्तिक १६, काठमाण्डौँ । तक्मे बुढाको नामले परिचित विल्सन बिक्रम राईसँग संगत गर्ने अधिकाँस मानीस हाँस्न बाध्य हुन्छन् । सेन्स अफ ह्युमरले भरीएका उनका हरेक वाक्य हाँसो मिश्रित हुन्छ । स्टेज कार्यक्रममा व्यस्त विल्सन कुनै विषय बिना नै दर्शकको मुखबाट हाँसोको फोहोरा छुटाउँछन् । त्यसैले अहिले उनको माग स्टेज कार्यक्रमहरुमा बढीरहेको छ । कला क्षेत्रमा गरेको लामो संघर्ष पछि हाँस्यकलाकारको रुपमा स्थापीत तक्मेसँग अभिनयको अलवा विभिन्न परिकार बनाउनमा पनि अब्बल छन् ।
उनी भन्छन्, मलाई अरुले बनाएको भन्दा आफुले बनाएको परिकार नै मिठो लाग्छ । अण्डा करी, रायोको साग र सुँगुरको मासु, कुखुराको मासुमा तोरीको सागलगायतका परिकार एकदमै मिठो बनाउने बताएका छन् । भाँडा माज्न भने आफुलाई मन नलागे पनि परिकार बनाउन खुबै इच्छा लाग्ने तक्मे बताउँछन् । हेर्नुहोस् भिडियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment