Radio Audio Program

Find us on Facebook

Updates

ऋणको कारण हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यी दश उपाय ।

कार्तीक, काठमाण्डौ
यदि तपाईंले घर गाडी या अरु कुनै कामको लागि ऋण लिनु भएको छ र त्यो चुक्ता गर्न कठिनाई आएको भए तपाईलाई यी १० उपाय लगाउनु होस् ।
 
१. हकिक रत्न धारण गर्नुहोस् ।

२. तीनमुखी रुद्राक्ष धारण गर्नुहोस् ।

३. मंगलबारको दिन प्रदोष व्रत बस्नुहोस् ।

४. बुधबारको दिन मसूरीको दाल दान गर्नुहोस् ।

५. दिनहुँ (मुरली मनोहर)भगवान कृष्णको दर्शन गर्नुहोस् ।

. नियमित रुपले हनुमान चालिसा या कनकधारा स्त्रोत्र पाठ गर्नुहोस् ।

७. हरेक बुधबार गाईलाई हरियो घाँस या पालुङ्गोको साग खुवाउनुहोस् ।

८. भोजनमा गुँड सामेल गर्नुहोस् । कुनै एउटा वस्त्र रातो रंगको लगाउने गर्नुहोस् ।

९. ॐ ऋण मुक्तेश्वर महादेवाय नमः मन्त्र जप गर्नु होस् ।

१०.हरेक बुधबार घीउ एवम् चिनीका साथ सभा पाउ मूँगीको दाल गाईलाई ख्वाउनु होस् ।


तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live