Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कस्ता रंगहरुको प्रयोगले घरमा सुख शान्ति मिल्छ ।
कार्तीक,काठमाण्डौ
हिन्दू धर्मको सबैभन्दा ठूलो चाड तिहारका लागि कयौं दिन देखि घरमा सरसफाई र रंग रोगन गर्ने काम शुरु हुन्छ ।
घरमा शुख शान्ति र राम्रो वातावरण बनाई राख्नको लागि कयौं मानिस घरको सजावट वा रङरोगनका लागि वास्तुशास्त्र अनुसारका विभिन्न विधिहरुको सहायता लिन्छन् ।
तपाई पनि सौभाग्यको लागि घर रंगाउँदै हुनु हुन्छ भने यी ५ कुरामा ध्यान दिनुहोस् ।
| १.घरमा बैठक कोठा सबैभन्दा बढी महत्वपूर्ण कक्षको रुपमा रहेको हुन्छ । यसकारण यहाँका पर्खालहरुमा विशेष ध्यान दिनु राम्रो मानिन्छ । त्यसकारण यो कक्षमा सके सम्म सेतो, गुलावी, वा क्रिम कलर सबैभन्दा राम्रो मानिन्छ । यहाँ यी रंगहरुको साथै पर्दा, तकिया, र सोफा कुर्चिका खोलहरुकोपनि यस्तै रंगका प्रयोग गर्नाले शुभ फल मिल्छ भनिएको छ । |
| २.भान्साकोठामा आकासे रंग, हल्का हरियो वा गुलावी रंग प्रयोग गर्न सकिन्छ । यसले जहिले सुकै उर्जा एवम् ताजापनको सन्देश दिनुका साथै सकारात्मकता सोच बनी रहन्छ । |
| ३.स्टोररुममा सधै सेतो रंग लगाउनु राम्रो मानिन्छ । जवकी यहाँ धेरै छिटो फोहोर हुन्छ तर नियमित रुपमा सरसफाई गरी राखियो वा राख्न सकियो भने यसबाट सकारात्मक प्रभाव पार्न सक्छ । |
| ४.सुत्ने कोठा पनि एक महत्वपूर्ण कोठामा मानिन्छ । यहाँ पनि हल्का हरियो, आकासे वा गुलावी रंगको प्रयोग गर्न सकिन्छ । जुन रंगलाई देखेर जुनसुकै समयमा मन प्रशन्न रहन्छ र यी रंगहरुले सम्बन्धमा पनि मधुरता ल्याउँछन् । |
| ५.वाथरुम या शौचालयमा हल्का गुलावी या सेतो रंग अति उत्तम मानिन्छ । कारण वाथरुममा गुलावी रंगको प्रयोगले आन्तरिक खुशी बढाउनुका साथै शरिरमा ताजापन बढाउँछ भनिन्छ । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment