Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सुन्दरता कायम राख्न दुधले नुहाउँछिन् तब्बु ।
कार्तीक १८ काठमाण्डौ
अभिनेत्री तब्बुले धेरै सफल सिनेमामा काम गरेकी छिन् । ४० नोभेम्बर अर्थात आज उनको जन्म दिन हो आज उनि आफ्नो ४४ औ जन्मदिन मनाईरहेकी छिन् । तब्बु हिन्दी मात्रै नभएर तेलुगु मलयालम, ईङग्लीस सिनेमामा काम गरेर राम्रो छाप छाडेकी अभिनेत्री हुन् । तब्बुको पुरा नाम तबस्सुम फातीमा हासमी हो । उनि बलिउडकी चर्चित अदाकारा शबाना आजमीकी भतिजी हुन् । सन् १९८०मा सिनेमा बाजार बाट उनले अभिनय सुरु गरेकी थिईन् । त्यसपछि उनले १९८५ मा सिनेमा हम नौजवानमा १४ बर्षको उमेरमा देव आनंदकी छोरीको भुमिका निभाएकी थिईन् ।
उनले बलिउडमा बोनी कपुरसँग सिनेमा प्रेमबाट प्रवेश गरेकी थिईन् । यस सिनेमाले बलिउडमा खासै कमाल त गरेन तर उनका त्यसपछिका सिनेमाहरु भने सफल भए । विजयपथ, प्रेम,अस्तित्व, हैदर, जय हो, दृश्यम लगाएतका सिनेमामा तबबुले अभिनय गरेकी छिन् ।उमेरले चालिस बर्ष पार गर्दापनि तब्बु निकै फिट र सुन्दर छिन् । उनलाई बिभिन्न किसिमका सेन्टहरु खरीद गर्न निकै न पर्छ । आफ्नो सुन्दरतालाई कायम राख्नको लागी दुधले नुहाउँछीन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment