Radio Audio Program

Find us on Facebook

Updates

यी हुन् ईलियानाका व्वायफ्रेण्ड : अस्ट्रेलियन आई टी प्रोफेशनल ।

कार्तिक १५, काठमाण्डौ ।
अभिनेत्री ईलियाना डिक्रुज २८ बर्षकी भएकी छिन् । उनको जन्म सन् १९८७ नोभेम्बर १ मा मुम्बईमा भएको थियो । मोडलिङ हँुदै अभिनयमा आएकी ईलियानाले १९ बर्षको उमेरमा अभिनय सुरु गरेकी थिईन् । उनको पहिलो सिनेमा थियो तेलगु सिनेमा देवदासु, जसबाट उनले वेस्ट न्युकमर अवार्ड हात पारेकी थिईन् ।

जलसा, किक, जुलाई जस्ता साउथ सिनेमामा काम गरेर दक्षिण भारतकी सफल अभिनेत्री बनेकी ईलियानाले २०१३ सिनेमा बर्फिबाट बलिउडमा ईन्ट्री गरेकी हुन् । यसमा उनले बेस्ट डेब्यु अवार्ड हात पारेकी, थिईन् । त्यसपछि उनले फटा पोस्टर निक्ला हिरो, मै तेरा हिरो, लगाएतका सिनेमामा काम गरिसकेकी छिन् ।

ईलियाना पछिल्ला केहि बर्षदेखि अस्टे«लियन आई टि प्रोफेशनल एड्रंयु निबोन नामका व्यक्तीसँगको प्रेममा छिन् । खबरका अनुसार उनले आगामी बर्षसम्म विवाह गर्नसक्ने सम्भावना प्रवल देखिएको छ  ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live