Radio Audio Program

Find us on Facebook

Updates

तपाँईलाई थाहा छ गुगलका यी चाखलाख्दा ट्रिक्स ।

कार्तिक, काठमाण्डौ
गुगल क्रोम संसारको सबैभन्दा लोकप्रिय ब्राउजर हो । एक समय ईन्टरनेटमा यो टप एकसप्लोलर ब्राउजर पनि थियो । अहिले गुगल क्रोमले आफ्नो बजार निकै नै ठुलो बनाएको छ । यसले पछिल्लो दुई बर्ष देखि आफ्नो स्थान बनाई राखेको छ । आज हामी तपाँईलाई गुगलका केहि फिचर्सका बारेमा बताउँन गईरहेका छौ ।
क्रोममा अफलाईन भएपछि प्राय तपाँईले डायनोसरलाई उक्त पेजमा देख्नु भएको होला । के तपाँईलाई थाहा छ ? यस डाईनोसरको माध्ययमबाट तपाँई गेम खेल्न सक्नुहन्छ । स्पेसबार दबाउने बीत्तीकै डायनोसर दौडन सुरु गर्छ र कैक्टसबाट यसलाई बचाउनु पर्छ । मोबाईल फोनमा पनि डायनोसरमा क्लिक गरेर तपाँई हाई स्कोर बनाउन सक्नुहुन्छ ।
पेस्ट र सर्च अप्सन
क्रोममा धेरै राम्रा फिचर्सहरु छन् जसले कपि पेस्ट गरेर प्रयोगकर्ताका समय बचाउँछन् । यस्ता फिचर्स खासगरि त्यतिबेला काम लाग्छन् जब प्रयोगकर्तासँग धेरै समय हँुदैन । तपाँई कुनैपनि यु आर एलको टाईप गरेबिना नै सर्च गर्न सक्नुहुन्छ । यसको लागी पेस्ट एण्ड सर्च अप्सनलाई प्रयोग गर्नुहोस् । यो कुनै कपि गरेको टेक्सको लागी पनि गर्न सकिन्छ  ।


क्रोमको सर्च बारलाई युनिट कन्भर्टरका रुपमा प्रयोग गर्नुहोस् ।
कुनैपनि युनिटलाई ऐडे«ेस बारमा हाल्नुहोस र कुन युनिटमा कन्भर्ट गर्ने हो त्यसलाई पनि लेख्नुहोस् । तपाँईको रिजल्ट ऐडे«स बारमा नै मिल्नेछ ।


क्याल्कुलेटर
जसरी क्रोमको प्रयोग कन्भर्टरका रुपमा गर्न सकिन्छ ठिक त्यसैगरि यसलाई हामी क्याल्कुलेटरका रुपमा पनि प्रयोग गर्न सक्छौ ।


नोट प्याडको रुपमा प्रयोग गर्नुहोस् ।
क्रोमलाई हामी नोटपैडको रुपमा पनि प्रयोग गर्न सक्छौ जसको लागी प्रयोगकर्ताले मबतबस्तभहतरजतm,ि ?जतm िअयलतभलतभमष्तबदभिश्र  क्रोमको ऐडे«स बारमा टाई गरेपछि नोटपैड खुल्नेछ ।


क्रोममा बजाउनुहोस् म्युजिक
तपाई सबै एम पि ३ क्रोममा नै सिधै प्ले गर्न सक्नुहुन्छ । जसको लागी प्रयोगकर्ताले सिनेमा वा गितलाई सिधै क्रोममा तान्नुहोस गर्नुपर्छ 

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live