Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तक्मेको निर्देशनमा बनेको पहिलो भिडियो नै युट्युब भयो हिट । (भिडियोसहित)
असोज २९, काठमाण्डौँ । विल्सन बिक्रम राई (तक्मे बुढा) को अभिनय मन नपराउने सायदै होलान् । सेन्स अफ ह्युमर भएका तक्मेलाई दर्शक हँसाउन धेरै कसरत नै गर्नु पर्दैन । त्यसैले होला उनी अहिले लोकप्रीय हाँस्यकलाकार भइसकेका छन् । स्टेज कार्यक्रममा उनको माग दिनप्रति दिन बढ्दै गएको छ । फिल्मी क्षेत्रमा पनि उनको राम्रो प्रगति छ । कलाकारबाट उनले आफ्नो परिचयलाई अझै फराकीलो बनाएका छन् । दशैँ तिहारको अवसर पारेर उनले कलाकारको एउटा जम्बो टोलीको सहभागितामा म्युजीक भिडियो निर्देशन गरेका हुन् ।
पहिलो निर्देशन भएपनि उनको म्युजीक भिडियोले दर्शकको राम्रो साथ पाएको छ । युट्युबबाट बाहिरीएको ४ दिनमा नै लौ दशैँ आयो बोलको गीतलाई एक लाख बढी दर्शकले हेरिसकेका छन् । उनको निर्देशनमा तयार भएको उक्त म्युजीक भिडियोलाई युट्युबमा दिनमै करिब २२ हजार बढीले हेर्ने गरेको पाइएको छ । भिडियो यस्तो छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment