Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
पानी पुरी खाने केटीको लोकप्रियता बढ्दै
संगीतमा स्थापित हुने प्रयासमा रहेका गायक आशिष बोहराको गीत पानी पुरी खाने केटीको लोकप्रियता बढ्दै गएको छ । युवापुस्ताको मन छुने र अहिलेको समाजसँग मिल्ने भाव गीतले बोकेकाले स्रोताले मन पराएको गायक बोहोरा बताउछन । गीतमा रवि मल्लको शब्द तथा सँगीत रहेको छ । गीतको म्युजिक भिडियोलाई पनि दर्शकले निकै मन पराएका छन । भिडियो बिभोर पोखरेलको निर्देशनमा बनेको हो । स्वर्णिम र लिन्दाको अभिनय रहेको भिडियो अनिल के मानन्धरले खिचेका हुन भने जीवन थापाले सम्पादन गरेका हुन। गीतको अडियो भिडियोलाई भाइब्ज क्रियशनले बजारमा ल्याएको हो । गीतलाई छोटो समयमा नै दर्शक स्रोताले राम्रो रुचाएको भाइब्जका सञ्चालक परशुराम रिजालको भनाई छ । उनले गायक आशिष बोहरामा पनि गाउने अदभुत क्षमता रहेको बताए ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment