Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
आँखासम्बन्धी महत्वपूर्ण जानकारी ।
जतिसुकै संवेदनशील र उत्कृष्ट क्यामरा बनोस् तर त्यो आँखा जत्तिको संवेदनशील र सक्रिय हुन सक्दैन । आँखाको परेला एक मिनेटमा तिस सेकेन्ड बन्द रहन्छ र त्यत्ति नै समय खुल्ला पनि । यही सिलसिला निरन्तर र अनायास चलिरहेको हुन्छ । आश्चर्य के छ भने यो कुराको हेक्का भने कसैले राखेको हुँदैन । शरीर विज्ञानका अनुसार आँखा गर्भास्थ शिशुको पाँच महिनासम्ममा पुरै बनी सकेको हुन्छ । जन्मेपछि ६ वर्षको उमेर सम्म यसको विकास भई रहन्छ । तर मस्तिष्कको जुन केन्द्रबाट उसको सम्बन्ध हुन्छ त्यसको विकास हुन करीब पच्चिस वर्ष लाग्छ ।
गुजरात मेडिकल कलेजमा पेडियाट्रिक विभागका प्रमुख डा. लिला बेन्जामिनका अनुसार शरीरको विकासको यो क्रम पच्चिस वर्षको उमेरमा स्थिर हुन्छ । सभ्यताको विकास र प्रयोगको शुरुवाती शताब्दीऔं सम्म पच्चिस वर्षको उमेर गुरुकुलमा विद्यापीठमा विताउथें । यसका कारण शरीर र मनका पुरा विकसित हुँदै जानु कुनै आश्चर्यजनक कुरा होइन । शरीर र मनको भित्र जे चलि रहेपनि उसको प्रतिक्रिया पहिले आँखामा हुन्छ । शरीर विज्ञानका अनुसार परेलाले प्रहरीले झैं आँखाको सुरक्षा गरेको हुन्छ । आँखाको तल्लो भागबाट आँसु बहन्छ । आँखालाई बचाउन यसले गाडीमा भएको वाइपरको सरह काम गर्छ । परेला झिम्काउने क्रियाले आँखाको निरन्तर सफाई गरि रहेको हुन्छ ।
आँखाले १५० किसिमका रंगलाई चिन्न सक्छ । यसको बनावट अचम्म लाग्दो छ । स्लोलाइट को जस्तो पारदर्शी, छाला जस्तो बलियो, रबर जस्तै लचिलो, कहिल्यै न घसेटीने नटुट्ने वाला बस्तु मिलेर बनेको हुन्छ । यसको साथै नजीक र टाढाको वस्तुलाई देख्ने क्षमता यस नेत्र क्यामरामा छ । आँखाले जुन कोणबाट देख्छ त्यो दृश्यको मस्तिष्कको केन्द्र सम्म पुग्छ । उसको लम्बाई छोटो हुन्छ । तर त्यति छोटो दुरीमा पनि करिब १३ करोड ७० लाख कोष हुन्छन् । बिम्ब यति कोषको कडा जाँच पछि मस्तिष्कमा पुग्छ । त्यसैले भगवानको यो अनमोल संरचना लाई दैविशक्ति नै मान्नु पर्छ र त्यसको प्रमाण पनि हो यो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment