Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
Find us on Facebook
Updates
धेरैबेर गर्न नहुने पाँच काम ।
काठमाण्डौ
श्रेष्ठ जीवनका लागि विष्णु पुराणमा यस्ता कुरा बताईएको छ कि जसको ध्यान राख्नुमा कयौ फाइदा पाउन सकिन्छ । जो मानिस यी कुरामा ध्यान दिँदैनन् तिनी हरु सधैँ स्वास्थ्य सम्बन्धी समस्याबाट दिक्क हुन्छन् । थाहापाई राख्नुहोस् विष्णु पुराणमा बताईएको छ केही काम जो छिटो समाप्त गर्नु पर्छ । यी काममा अधिक समय नलगाउनु होस् ।
१. धेरै बेर लगाएर नुहाउनु
नुहाउनु स्वास्थ्यको लागि फाइदा जनक कुरा हो । अधिक समय सम्म नुहाउनु स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । धेरै बेर नुहाउनाले शरीरमा सर्दी लाग्ने, ज्वरो आउने समस्या हुन सक्छ । नुहाउने काम जति सक्दो छिटो सिद्ध्याउनु पर्छ । नुहाउँदा विहान विहान नुहाउनु राम्रो मानिन्छ । विहानको मौसम चिसो हुने भएकोले विहान नुहाँउदा धेरै बेर नुहाउनु हुँदैन । बिमारी बढ्न सक्छ ।
२. छिटो सुत्नु
राम्रो स्वास्थ्य लामो उमेरका लागि हर दिन पर्याप्त सुत्नु राम्रो हुन्छ । तर सुत्ने समय धेरै लामो र छोटो पनि राम्रो हुँदैन । मोटो पन बढ्न सक्छ । कयौं मानिसको समस्या के छ भने चाँडै निद्रा लाग्ने । कोल्टो फेरी फेरी सुत्दा निद्रा लाग्ने । त्यसैले सुत्न पनि धेरै समय लगाउनु हुँदैन । छिटो निद्रा लाग्छ भने दिनहुँ योग गर्नुहोस् । साथै केही समय शारीरिक परिश्रम पनि ।
३. चाँडै उठ्नु
उठ्ने समय पनि विहान बिहान ब्रह्म मुहूर्त श्रेष्ठ मानिएको छ । यस समय वातावरण सफा एवम् पवित्र हुन्छ । जो कि हाम्रो स्वास्थ्यको लागि लाभदायक छ । हरेक दिन विहान सबेरै उठेर ध्यान योग गर्ने, टहलिने गर्नाले शरीर स्वस्थ्य रहन्छ । छिटै व्यूँझनको लागि रातीमा छिटै सुत्नु जरुरी छ । अतः यी दुई काममा पनि धेरै समय नलागाउनु राम्रो मानिन्छ ।
४. लामो समय सम्भोग गर्नु
स्त्री र पुरुष बिचको शारीरिक सम्बन्धलाई सम्भोग भनिन्छ । यो काममा पनि अधिक समय लगाउनाले शरीर कमजोर हुने भएकोले जसले गर्दा स्वास्थ्य सम्बन्धी धेरै समस्याको सामना गर्नु पर्ने हुन्छ । त्यसैले शारीरिक अवस्था तन्दरुस्त भएको अवस्थामा मात्र यो कार्य गर्नु अन्यथा नगर्नु राम्रो मानिएको छ ।
५. लामो समय व्यायाम गर्नु
सम्भोग क्रिया जस्तै व्यायाम पनि ज्यादा धेरै समय नगर्नु राम्रो मानिन्छ । सावधानी पूर्वक गरिएको व्यायामले धेरै जसो मौसमी विमारीहरु निको हुन्छन् । शरीरमा रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ । लामो समय व्यायाम गर्दा अनावश्यक शारीरिक पीडा हुने सम्भावना बढी हुन्छ । अतः शरीरले जति सहन गर्न सक्छ त्यति समयमात्र व्यायाम गर्नु राम्रो हुन्छ भनिएको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment