Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सन्तान नभएका बलिउड स्टारहरु ।
कार्तिक १३, काठमाण्डौ
सन्तान नचाहाने जोडि कमै हुन्छन् । विवाहपछि अधिकाँसलाई सन्तान सुख मिले पनि कतिपय यस्तो सुखबाट बञ्चीत छन् । प्रेम विवाह गरेर घर बसाल्ने सपना बोकेका केहि बलिउड पनि सन्तानको मामलामा पछाडि परेका छन् । विवाह गरेर पनि सन्तानको बुवा आमा बन्न नसकेका केहि बलिउड सेलिब्रेटीहरु यस्ता छन् ।
किरण खेर र अनुपम खेर
किरण खेर अनुपम खेरकी दोस्री श्रमिती हुन् । किरणको पनि अनुपम सँग दोस्रो बिवाह हो । पहिलो बिहेबाट किरणका एक छोरा छन्, सिकन्दर । तर अनुपम खेरसँग विवाह गरेर सन्तान भने भएको छैन ।
दिलिप कुमार र सायर बानु
दिलिप कुमार र सायरा बानुको उमेरको फरक २२ बर्षको छ । उनीहरुको पनि सन्तान भएन । सायरा पछि दिलिपले अर्को बिहे पनि गरे तर दास्रो बिहे धेरै समयसम्म चल्न सकेन र फेरी दिलिप कुमार सायरासँग बस्न थाले ।
सबाना आजमी र जावेद अख्तर
जावेदले सबानासँग दोस्रो बिहे गरेका हुन् । जावेदकी पहिली पत्नीबाट एक छोरार एक छोरीको जन्म भएको थियो । जो अहिले बलिउडमा जमेका छन् । जोया अख्तर र फरहान अख्तर जावेदकी पहिली पत्नीबाट जन्मीएका हुन् । जावेद र सबानाको विवाह भएको पच्चीस बर्ष पुगिसक्यो । तर हालसम्म एक बच्चा पनि भएको छैन । उनीहरु आफुलाई निकै मिल्ने साथि बताउँछन् । यहि कारण उनीहरुलाई छोराछोरीको कमी कहिल्यै पनि महसुुस भएको छैन ।
मिना कुमारी र कमाल अमराही
कमाल, मिना भन्दा १५ बर्ष जेठा थिए । केहि समय त ठिकै रह्यो तर पछि मिना कुमारीले कमाललाई छाडिन् । यो जोडीको डिभोर्स भयो । अलग भएका कारण यिनिहरुको कुनै सन्तान भएनन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment