Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नाङ्गै भएर सुत्दा फाईदै फाईदा ।
काठमाण्डौ ,कपडा लगाएर भन्दा नाङ्गै सुत्नु ज्यादै फाइदा हुने कुरा सावित भएको छ । यस कुराको दावी स्वास्थ्यसँग जोडिएका विशेषज्ञहरूले गरेका छन् । स्वास्थ्यसंग सम्बन्धित विशेषज्ञका अनुसार नाङ्गै सुत्नाले शरीरको तापमानलाई नियन्त्रित गर्नमा मद्दत गर्छ र रातमा निद्रा लाग्छ ।
डेली मेलको रिपोर्ट अनुसार अमेरिकामा धेरै मानिस नाङ्गै भएर सुत्न मन पराउँछन् । मेन्स हेल्थका परामर्शदाता डब्ल्यू क्रिस्टोफर विंटर (एमडी) का अनुसार शरीरको तापमान पुरै रातमा कहिले कम कहिले बढी भैरहेको हुन्छ । सुत्दा खेरी शरीर केही चिसो हुन्छ भने उठ्दापछि केही तातो हुँदै जान्छ ।
विन्टरका अनुसार शरीरको ताप क्रम कम हुनुमा रातको समयमा लगाइएको कपडाले तपाईंलाई गर्मी हुन्छ र तपाईं कोल्टो फेर्न थाल्नु हुन्छ अनि तपािँईको निन्द्रा खलबलिने सम्भावना बढि हुन्छ ।
रिपोर्टमा भनिएको छ कि बिना कपडा सुत्नुका केही फाइदाहरु छन् । पत्रिका डायविटिजमा छापीएको रिपोर्ट अनुसार नाङ्गै सुत्नाले वजन पनि कम गर्न मद्दत मिल्छ ।
मेन्स हेल्थका अनुसार गहीरो निद्राले तपाइको पाचन क्रियालाई तिब्र गर्नुका साथै गर्दनमा चिल्लो पदार्थको उत्पादन पनि बढाउँछ । जसले शरीरमा तापक्रम बृद्धि गर्न सहायता गर्छ ।
अटलांटिक सिटीका यूरोलोजिस्ट ब्रायन स्टेक्सिनरका अनुसार नाङ्गै भएर सुत्नाले नीजि अंगको सुरक्षा हुन्छ । पाइजामा र अन्य वस्त्रले शरीर भित्र तापक्रमलाई असन्तुलित बनाई राख्न सक्छ । जसका कारण ब्याक्टेरिया उत्पन्न हुन सक्ने खतरा हुन्छ । पुरुष र महिला दुबै यदी हावाचल्ने ठाउँमा सुतेका छन् भने जननाङ्ग ज्यादा स्वस्थ्य रहन्छ भनिएकोछ ।
मेन्स हेल्थका अनुसार नाङ्गो सुत्नाले शुक्राणुको उत्पादन बढाउँछ । कस्सिएको लुगा एवम् तात्तिएको अण्डकोष स्वस्थ्य शुक्राणु उत्पादनको लागि राम्रो मानिदैन । राम्रो निद्राले तनाव कम गर्नुको साथै हार्मोनलाई नियन्त्रीत गर्न मद्दत गर्छ । विशेषज्ञका अनुसार विपरित लिङ्गीका साथ नाङ्गै सुत्नाले अ‘ाक्सीटोसीन को स्तर बढ्छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment