Radio Audio Program

Find us on Facebook

Updates

सबै भन्दा खराब १९ सेल्फी तस्वीर

कार्तिक, काठमाण्डौँ । सेल्फीको लोकप्रीयता बढ्दो छ । यो एउटा तस्वीर खिच्ने कला पनि हो । त्यसैले सेल्फीको नयाँ नयाँ प्रयोग गर्ने क्रम बढ्दो छ । यस्तो नयाँ प्रयोग गर्दा धेरै खराब तस्वीरहरु पनि खिच्ने गरिएको छ ।

पल पलको सेल्फी लिने बानी पर्दा विपदको समयमा सहयोगको सट्टा सेल्फीतर्फ ध्यान गएको पनि पाईन्छ । यो त एउटा उदाहरण मात्र हो । तस्वीर आफै बोल्छ । हेर्नुहोस् सबैभन्दा खराब सेल्फी तस्वीरहरु ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live