Radio Audio Program

Find us on Facebook

Updates

यी पाँच खराब बानी तपाँईमा छन् भने आजै त्याग्नुहोस् ।

असोज, काठमाण्डौ
स्वास्थ्यका अनुसार तपाँई घर वा अफिसमा  वा कुनैपनि काम गर्दा छिट्टै थकाईको महसुस गर्नुहुन्छ भने तपाई कम पानी पिउनुहुन्छ । त्यसैले दिनमा जतिसक्यो पानी पिउनुहोस् स्वस्थ बन्नुहोस् । यो बहेक पनि केहि यस्ता कारणहरु छन् जसले गर्दा तपाँईलाई थकाईको महशुस हुने गर्छ ।

यदि बिहानको नास्तागर्ने बानी तपाँईमा छैन र तपाईले नास्ता गर्नुहुन्न भनेपनि तपाईलाई थकाईको महसुस हुन्छ ।

कतिपयको बानी के हुन्छ भने घरको खाना मन नपर्ने । यदि तपाईको पनि यो बानी छ भने तुरुन्तै हटाई हाल्नुहोस् । बाहिरको खानाले पनि हामीलाई अल्छी र काममा सुस्त बनाउँछ ।

सुत्नुभन्दा पहिले तपाँई रक्सी पिउनुहुन्छ भने तपाईले बिहान उठ्दा कमजोरी महसुस गर्नुहुन्छ । यो बानीलाईपनि छोड्नुहोस् स्वस्थ र फुर्तिलो  भएर जिउनुहोस् ।

यदि तपाँई आफुलाई दरोतजा राख्नको लागी चिया कफि पिउनुहुनछ भनेपनि यसले तपाँईलाई नोक्सान पुर्याउँछ र तपाँईलाई थकाईको महसुस हुन्छ ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live