Radio Audio Program

Find us on Facebook

Updates

नन्दितालाई मिल्यो नसोचेको खुसी । (फोटोसहित)

भदौ ११, काठमाण्डौ
अमेरिकामा रहेकी नायिका नन्दिता केसीले थुप्रै खुशिका पलहरु बटुलेकी छिन् । अमेरिकाको सनफ्रान्सीस्कोमा भएको विश्व चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाईन् । यति मात्र होईन अन्य थुप्रै कार्यक्रममा पनि उनको उत्साहजनक सहभागिता रह्यो । यसले आयोजक, नेपाली दर्शक र उनी स्वंयमलाई पनि अथाहा खुशि मिलेको उनले सार्वजनिक गरेका तस्वीरहरुबाट पनि प्रस्ट हुन्छ । गाईजात्राको दिन नेपाल फर्किने तयारीमा रहेकी उनले अर्को एउटा नसोचेको खुशि मिल्यो भन्दै तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

केहि आफन्तसँग देखिएकी उनले अमेरिकामा रहेका नेपाली कलासम्बद्ध थुप्रै व्यक्तिहरुसँग पनि भेटघाट गरिसकेकी छिन् । अमेरिकामा नायिका केकी अधिकारी पनि धेरैजसो ठाउँमासँगै देखिएकी छिन् । उनीहरुबीचको माया र सद्भाव अमेरिका बसाईले अझै बढाएको उनीहरुले फेसबुकमार्फत सार्वजनिक गर्ने फोटो र स्टाटसबाट नै प्रस्ट हुन्छ उनले फोटोसँगै लेखेकी छिन् ।"Unexpected happiness overloaded in New York City "

नन्दितालाई पछिल्लो समय भने यी तस्वीरहरुको जमघटको क्रममा नसोचेको खुशि मिलेको हो । (हेर्नुहोस नन्दितालाई नसोचेको खुशि दिनेहरुको तस्वीर)

  

 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live