Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विवाह भन्दा पहिलेको सेक्स ? के भन्छन् बलिउड सेलिब्रेटी।
कार्तिक, काठमाण्डौ
कल्की कोचलिन
नौ बर्षको उमेरमा मैले कोहि पुरुषलाई आफुसँग सम्बन्धको लागि अनुमती दिएकी थिए । जबकी मलाई त्यतिबेला सेक्सको अर्थ नै थाहा थिएन । तर पनि आमाले थाहा पाउने हुन् की भन्ने ठूलो डर लागेको थियो ।
दिपिका पादुकोन
दिपिकाले पनि यस बिषयमा खुलेर बोलेकी छिन् । उनी भन्छीन् । विहे भन्दा अघि म सेक्स गरु या नगरु मेरो ईच्छा हो । इच्छा लागेमा सेक्स गर्नु गल्ती होईन ।
राधिका आप्टे
अभिनेत्री राधिका आप्टे पनि यस बिषयमा अघि नै छिन् । राधिकाले एक स्टेटमेन्टमा भनेकी थिईन् । सेक्स एक बिकाउ चिज हो जसलाई आज पनि वर्जित गरिएको छ । उनी आफुलाई लागेका कुरा खुलेर बताउने अभिनेत्रीमा पर्छिन् ।
सपना भवनानी
बिग बोसमा भाग लिईसकेकी सपाना भवनानी हेयर स्टाईलिष्ट पनि हुन् । २४ बर्षको उमेरमा आफु माथि सामुहिक बलात्कार भएको उनले खुलासा गरेकी छिन् । यो कुराको खुलासा उनले २० वर्ष पछि मात्र गरिन् ।
सन्नी लियोनी
सन्नी लीयोनी भन्छीन् अरुले आफ्नो बारेमा जे सोच्छन् त्यसबारे म गम्भीर बन्दीन । यदि अरुले के सोच्लान् भनेर बसेको भए अहिलेको ठाउँमा आफु पुग्न नसक्ने उनी बताउँछीन् । उनी भन्छिन्, सबैले त्यहि गर्नुपर्छ जो आफुलाई सहि लाग्छ ।
अनुस्का शकंर
सितारबादक रवी शकंरकी छोरी अनुस्का शकुंले युट्युबबाट बर्षौ देखि उनलाई एक जनाले शोषण गरिरहेका खुलासा गरेकी थिईन् । जसलाई उनका आमा बाबाले आखा बन्द गरेर बिश्वास गर्थे ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment