Radio Audio Program

Find us on Facebook

Updates

कुन साईजका जुत्ता लगाउने मानीस कति वर्ष बाँच्छन् ?

खोजकर्ताका अनुसार जुत्ताको साईज अनुसार मानिसको उमेर थाहा पाउन सकिन्छ । सन् २००९ मा स्वीडिस एपिडेमीयोलोजिस्टको  एक अनुसन्धानले अपत्यारिलो आँकडा निकालेको थियो । शोधका अनुसार औसत साईजका जुत्ता लगाउनेहरुको रिजल्ट राम्रो छ । 


१. आकडा अनुसार जसको खुट्टामा पाँच नम्बरको जुत्ता लाग्छ, त्यो मानिस ६३ देखि ६६ बर्ष सम्म बाँच्छ ।
२. जो मानिसलाई ६ नम्बरको जुत्ता ठिक हुन्छ, त्यी मानिसहरु ६४ देखि ६९ बर्षसम्म बाँच्छन् ।


. जसले ७  नम्बरको जुत्ता लगाउँछ त्यो मानिस ६६ देखि ६९ बर्षसम्म बाँच्छ ।
४. त्यस्तै गरि ८ नम्बर र १३ नम्बरको जुत्ताको साईज लाग्ने मानिस ६७ देखि ७२ बर्षसम्म बाँच्छन् ।
५. शोधका अनुसार ७, ८ र ९ नम्बरको जुत्ता लगाउने मानिसहरु विश्वासिला हुन्छन् ।


६. त्यस्तै १० नम्बरका जुत्ता लगाउने मानिस धोकेवाज निस्कन्छन् ।
७. यदि कोहि मानिसलाई ९ नम्बरको जुत्ता ठिक हुन्छ भने उ ७२ देखि ७५ बर्षसम्म बाँच्छ ।
८. त्यस्तै १० नम्बरको जुत्ता लाग्ने मानिसको आयु ७३ देखि ७७ बर्षसम्म हुन्छ ।


९. ११ नम्बरको जुत्ता लाग्ने मानिसको आयु ७५ देखि ८२ बर्षसम्म हुन्छ ।
१०. १२ नम्बरको जुत्ता लाग्ने मानिसको आयु ७४ देखि ७९ बर्ष हुन्छ भने १४ नम्बरको जुत्ता लाग्ने मानिसको आयु ६६ देखि ६९ बर्षसम्म हुन्छ ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live