Radio Audio Program

Find us on Facebook

Updates

​खास नाम लुकाएर चर्चित भएका बलिउडका १० स्टार

बलिउडमा होस् वा कलिउडमा आफ्नो बास्तबिक नाम लुकाउने चलन जहाँ पनि पाईन्छ ।

आफ्नो वास्तबिक नाम भन्दा उनिहरुलाइए के हुन्छ कसो हुन्छ त्यो त उनिहरु नै जानुन् तर आज हामी यहाँ बलिउडका स्टारहरुको बास्तबिक नाम के हो त भनि बताउन जादैँछौँ । हेर्नुहोस् बलिउड स्टारहरुको बास्तबिक नामहरु ।

अजय देवगण : असली नाम विशाल देवगण ।

 

अक्षयकुमार : असली नाम राजीव हरीओम भाटिया ।

 

बबी देओल : असली नाम विजय सिंह देओल

 

हनि सिंह : असली नाम हृदयश

 

जान अब्राहम : असली नाम फरहान अब्राहम ।

 

कमेडी किंग जोनी लिवर : असली नाम जोन प्रकाश राव जनुमाला

 

सनी लियोन : असली नाम करनजीत कौर बोहोरा

 

मल्लिका सेहरावत : असली नाम रीमा लांवा

 

अभिनेत्री श्री देवी : असली नाम श्री अम्मा यङ्गर अøययपन

 

अभिनेत्री ट्वीङ्कल खन्ना : असली नाम टीना जतिन खन्ना

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live