Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कटरिनाले कहिल्यै नबिर्सने सघंर्षको एउटा कथा ।
कार्तिक १, काठमाण्डौ
बलिउड अभिनेत्री कटरिना कैफ आज सफलताको सिखरमा छिन् । उनले बलिउडमा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । उनले धेरै सफल सिनेमाहरु दिएकी छिन् । उनलाई यो स्थान सम्म पुग्नका लागि धेरै सघर्ष गर्नुपरेको थियो । जसमा उनलाई साथ दिएका थिए, सलमान खानले । जब बलिउडमा आउनको लागि कटरिनाले बाटो खोज्दै थिईन् यहि बेला महेश भट्टले सिनेमा "साया"को लागि उनलाई साईन गरेका थिए । त्यतिबेला कटरिना निकै खुसी थिईन् । तर, उनको त्यो खुसी धेरै समयसम्म भने टिक्न सकेन । उनलाई सिनेमाको हिरोईनमा नसुहाउने भन्दै सिनेमाबाट रिप्लेस गरिदिए । यो कुरा महेश भट्टले पनि स्वीकार गरेका थिए । कटरिनालाई सिनेमामा साईन गरेर पछि निकालीएको थियो ।
सायाका निर्देशक थिए अनुराग बसु । अनुराग बसुले पनि उक्त कुरामा सहमति जनाए । भने, जब मलाई सोधियो म निकै दुविधामा थिए । यसको मतलव म जोगिन खोजेको पनि होईन । मलाई उनको हिन्दी भने मन पर्दैनथ्यो । त्यतिबेला कटरिनाको हिन्दीमा बोल्नमा समस्या थियो । उनी स्पष्ट हिन्दी बोल्न जान्दीन थिइन् ।
सिनेमाबाट रिप्लेस भएपछि कटरिना घर गएर निकै रोएकी थिईन् । उनलाई लागेको थियो सायद त्यो उनको जिन्दगीको अन्त्य थियो । तर उनी जिन्दगीमा अघि बढिरहिन् । हिम्मत राखिन् । यहि हिम्मतले आज उनी सफल अभिनेत्रीको रुपमा बलिउडमा स्थपीत भईसकेकी छिन् । कटरिनालाई आज पहिलेका दिन सम्झदा निकै रमाईलो लाग्छ ।
कुरा के पनि छ भने उनलाई त्यतिबेला महेश भट्ट र अनुरागले नभएर अभिनेता जोन अब्राहमको सल्लाह अनुसार निकालीएको थियो । जसको कारण थियो कटरिनाको हिन्दी भाषा । जतिबेला कटरिना रुदै रुदै सलमानको घरमा पुगेकी थिईन् । त्यतिबेला सलमानले उनलाई भनेका थिए, एक दिन तिमी अबश्य चम्कने छौ । हुन पनि त्यस्तै भयो त्यसपछि सलमानको सल्लाह अनुसार कटरिनाले कबिर खानको सिनेमा न्युयोर्कमा साईन गरिन् । यहि कारण सलमान र जोनको सम्बन्ध पनि बिग्रिएको थियो । सलमानसँग साथ दिनेहरु बढ्दै गए । यसले कटरिनालाई बलिउडमा स्थापित हुन सजीलो भयो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment